सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चैत १३ गतेदेखि शेयर दाखिला खारेज बन्द गर्ने भएको छ। इन्स्योरेन्सले साधारण सभा प्रयोनको लागि त्यो दिनदेखि बुकक्लोज गर्न लागेको हो।
कम्पनिले चैत्र १३ गते देखी चैत्र २८ गते सम्मका लागी बुक क्लोज गर्न लागेको हो ।
इन्स्योरेन्सले चैत २८ गते १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।साधारण सभा अग्रवाल सेवा केन्द्रको भवन, कमलपोखरीमा बिहान ११ बजे शुरु हुने इन्स्योरेन्सले जनाएको छ।
प्रतिक्रिया