सुधार हुदैँ नेप्से ,  दोहारो अंकले बढ्यो कारोबार

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको चौथोँ घण्टामा ११ अंकले बढेको छ ।

सुरुवाती समयमा घटेको नेप्से यो समयसम्म आइपुग्दा ११.४१ अंकले बढेको छ ।

आज कारोबार १३३५.८६ को बिन्दुबाट सुरु भएकोमा ४ घण्टाको अवधिमा ०.८७ प्रतिशतले बढेर १३२४.४५ को बिन्दुमा पुगेको छ ।  

अहिले कारोबार भइरहेका १७९ कम्पनिको ३२ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १ अर्ब २९ लाख रुपैँया बराबरको कारोबार भएको छ ।
 
अहिले सम्म कारोबारमा आएका १२ उपसमुह मध्ये ३ उपसमुह होटल, म्युचअल फन्ड र म्यानुफ्याक्चरिङ तथा प्रोडक्सन घटेका छन् भने नेपाल लाइफ इन्स्योरेन्सले १३ करोड ४२ लाख को कारोबार गर्दै पहिलो स्थानमा छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया