एभरेष्ट बैंकद्वारा टीच फर नेपाललाई ७ लाख आर्थिक सहयोग

६ बर्ष अगाडि

एभरेष्ट बैंकले टीच फर नेपाललाई  आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टीच फर नेपाललाई  सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
। 

हालसम्म बैंकका ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ एटिएम सेवाहरु संचालनमा रहेका छन्।

६ बर्ष अगाडि

प्रतिक्रिया