आज नेपाल स्टक एक्सेन्जमा नेप्से परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दा ३.१७ अकंले ओरालो लागेको छ ।
आज १३१३.०१ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अबधीमा
१३०९.८४ को बिन्दुमा पुगेको छ ।
आज १ बजे सम्म आइपुग्दा परिसुचक घटेर ०.२४ प्रतिशतमा पुगेको छ ।
अहिले जम्मा १७२ कम्पनीको कारोबार भइरहेकोमा १९ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ७९ करोड ८२ लाखको कारोबार भएको छ ।
अहिले सम्म कारोबार गरेका कम्पनी मध्ये नेपाल लाइफ इन्स्योरेन्सले १ हजार ८७ कित्ता शेयर बिक्री गर्दै ९ करोड ७३ लाख बराबरको कारोबार गदै उच्च स्थानमा छ ।
प्रतिक्रिया