चैत्र १० गतेदेखि युनाइटेड इदी-मर्दीको आईपीओे खुल्ने

६ बर्ष अगाडि

युनाइटेड इदी-मर्दी एण्ड आर वि हाइड्रोपावरले चैत १० गतेदेखि आईपिओ निष्कासन गर्नै भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

इच्छुक लगानीकर्ताले न्युनतम दश कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवदेन दिन सक्नेछन ।

छिटोमा चैत्र २४ र ढिलोमा  बैशाख ९ गते सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ४ लाख २० हजार कित्ता स्थानीयलाई र ६ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया