एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम चुक्त्ता पुजीको ०.६३२ प्रतिशत नगद लाभांश बोनस शेयरको कर प्रयोजनको लागी मात्र बितरण गर्नै प्रस्ताव सहित साधारण सभा बालाएको हो ।
साधारण सभा तथा लांभाश वितरण प्रयोजनार्थका लागि कम्पनीले चैत्र १० गतेदेखि २६ गते सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नैछ ।
चैत्र ९ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएका शेयरधनीहरुले मात्र साधारण सभा तथा लाभांश प्राप्त गर्नै सक्नेछन ।
कम्पनीको सातौँ वार्षिक साधारण सभा चैत्र २६ गते बुधबार सिटी स्क्वाएर पार्टी प्यालेन्स न्युरोड पोखरामा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया