कोरोनाको कारण हिमाल एयरलाइन्सको उडान दुई हप्ताका लागी बन्द

५ बर्ष अगाडि

कोरोना भाइरसको सङक्रमण विश्वभर फेलिरहेको बेला  हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान नगर्नै निर्णय गरेको छ ।

कोरोना भाइरसको सङक्रमण फैलने डरलेनिजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले यस्तो निर्णय गरेको हो।

आज (मार्च १५) देखि लागु हुने गरी दुई साताको लागी उडानमा प्रतिबन्ध लगाएको हो ।

साउदीमा नेपालबाट हिमालय एयरलाइन्सले मात्र उडान गरिरहेको थियो । 

यो रुटमा टिकट लिइसकेका यात्रुहरुले एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने कम्पनीले जनाएका छन ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया