मर्जरमा जाने प्रस्वाव पारित गर्नै दिव्य लघुवित्तले साधारण सभा

६ बर्ष अगाडि

दिव्य लघुवित्त वित्तीय संस्था र एनआरएन लघुवित्त एक आपसमा मर्जरमा जाने भएका छन ।

दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआरएन लघवित्तसँग मर्जरमा जाने  प्रस्ताव पारित गर्न विशेष साधारण सभा  आह्वान गरेको छ ।

एनआरएन लघुवित्त वित्तीय संस्थाको १ सय कित्ता बराबर यस लघुवित्तको १ सय कित्ता सेयर आदान प्रदान हुने गरी गाभ्ने गाभिने स्वीकृत सभाले दिनेछ । 

कम्पनीले साधारण सभा चैत १७ गते अमृतभोग डिल्लीबजारमा दिउसो ३ बजे हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया