देवः विकास बैंकको ८ प्रतिशत लाभांश प्रस्ताव

६ बर्ष अगाडि

देव विकास बैंकले गत आवको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्नै प्रस्ताव गरेको छ ।

कम्पनीले शेयरधनीहरुलाई चुक्त्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर वितरण गर्नै प्रस्ताव गरेको छ ।

कम्पनीको बोनस वितरण पश्चात चुक्ता पूँजी ३ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि शेयरधनीहशरुले  पाउने छन ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया