अब सेयर बजारमा कारोबार समय थपिने

६ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्जले सेयर बजारको कारोवार समय थप गर्नै भएको छ ।

नेप्सेले चैत दुइ गते अर्थात भोलीबाट परीक्षणको रूपमा १० : ३० बजेबाट ४:०५ बजेसम्म कारोबार हुने जनाएको छ ।

नेप्सेले धितोपत्र बोर्डको निर्देशन अनुुसार समय थपेको उल्लेख गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया