दाहाल फिजीका लागि गैरआवासीय राजदूत

५ बर्ष अगाडि

दाहाल फिजीका लागि गैरआवासीय राजदूतदाहाल फिजीका लागि गैरआवासीय राजदूतराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवास राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन । 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया