नापी कार्यालयको कर्मचारी घुससहित पक्राउ

७ बर्ष अगाडि

काठमाडौं–नापी कार्यालय धनुषामा कार्यरत जन्जिरदार जयगोविन्द यादव घुससहित पक्राउ परेका छन् । 

 गाउँ ब्लकको जग्गा सर्वे नापी गरी फिल्डवुकमा जग्गाधनीको नाम कायम गरी दिने प्रयोजनका लागि  १५ हजार घुस लिएको अभियोगमा मंगलबार उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया