मेगा बैंकको आफ्नै भवन बुटवलमा सञ्चालनमा

६ बर्ष अगाडि

मेगा बैंक नेपाल लिमिटेडले नँया भवन उद्धघाटन गरेको छ ।

रुपन्देही जिल्लाको बुटवलमा नयाँ भवनको उद्धघाटन गरेको हो ।

मिलनचोकस्थित भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको छ।

बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि सोही भवनबाटै सञ्चालन गरिएको छ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले एक समारोहकाबीच भवनको उद्धघाटन गरेका हुन्।
 

६ बर्ष अगाडि

प्रतिक्रिया