प्राइम कमर्सियल र कैलाश विकास बैंकको संयुक्त कारोबार शुरु

६ बर्ष अगाडि

प्राइम कमर्सियल बैंक लिमिटेडले आजबाट कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको छ । 

प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा एक भब्य कार्यक्रमका बीच  बिहिवारबाट एकिकृत कारोबार शुभारम्भ भएको हो ।

राष्ट्र बैंकको २०७६ फागुन १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत पाएको थियो ।

२१ फागुनमा कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति लिएसँंगै आजबाट कैलास विकास बैंक र प्राइम कमर्सियल बैंकको संयुक्त कारोबार शुरु भएको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया