आज कारोबार सरु भएको पहिलो घण्टा मै नेप्सेमा स्रकिट ब्रेक लागेको छ ।
११ बजे १४३५.७० को बिन्दुबाट कारोबार सुरु भएकोमा पहिलो घण्टाको अन्तिम समयमा नेप्से ४ प्रतिशतले घटेर २० मिनेटका लागि कारोबार बन्द भएको हो ।
आज ११ बजेर ५९ मिनेटमा ५७.३६ अंकले ओरााला्े लागेर नेप्से ४ प्रतिशतले घटेको थियो ।
त्यस्तै, अहिले सम्म कारोबारमा आएका १५५ कम्पनीको १५ लाख ७० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ६३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया