नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको गत आवको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २।८९ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको साधारण सभा चैत्र २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया