ज्योति विकास बैंकको बोनस शेयर शेयरधनीकोे डिम्याट खातामा

५ बर्ष अगाडि

ज्योति विकास बैंक लिमिटेडले बोनस शेयर  शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ ।

बैंकले पुस १५ गतेसम्म शेयर अभौतिकि शेयर धारण गरेका शेयरधनीहरुको  डिम्याट  खातामा बोनस सेयर जम्मा गरेको हो ।

गत पुस २९ गते सम्पन्न साधारण सभाले पारित गरेको १२.७५ प्रतिशत बोनस सेयर वितरण गर्नै निर्णय गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया