कारोबारको दाेस्रो घण्टा : १४ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेप्से परिसूूचक कारोबारको दोस्रो घण्टा १४. ३१अंकले ओरालो लागेको छ ।

आज १४४२.५५ को बिन्दुबाट सुरु भएको नेप्से एक घण्टाको अवधिमा १४२६.८९ को बिन्दुमा आइपुगेको छ । 

त्यस्तै , यो समय सम्ममा कारोबार रकम १अर्ब १९ करोड १६ लाख पुगेको छ । 

अहिले  सम्ममा १६३  कम्पनिको २६ लाख ५हजार कित्ता शेयर खरिद बिक्री भइसकेको छ । 

आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले  १२ सय ३९ कित्ता शेयर बिक्रि गर्दै २१ करोड ८५ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया