तिनाउ मिसन डेभलपमेन्टले १२ प्रतिशत बोनस दिने

६ बर्ष अगाडि

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर वितरण गर्नै भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस बितरण गर्नै लागेको हो ।

१२ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्त्ता पँजी १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ ८५ पैसा पुग्नेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया