सिभिल बैंकको नयाँ शाखा नखिपोटमा

६ बर्ष अगाडि

सिभिल बैंकको नयाँ शाखा नखिपोटमा संचालनमा आएको छ ।नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले बैंकको नखिपोट शाखाको उद्घाटन गरेका हुन्।

उक्त अवसरमा  संस्थागत  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  कम्युनीटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बाल बालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरिएको बैंकले जनाएको छ। 

 

६ बर्ष अगाडि

प्रतिक्रिया