कारोबारको तेस्रो घण्टा ५७ अंकले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा ५६.६२ अंकले ओरालो लागेको छ ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ ५६अंकको हाराहारीमा उकालो  लागेको हो ।

आज १५०९.६७  को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १४५३.०५  को बिन्दुमा बढेको छ ।

 आज ११ बजे १५०९.६७ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ३.७५ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य कुनै पनि उपसमुह बढेका छैनन् । 

अहिले कारोबार भईरहेका १७३ कम्पनीको ४९ हजार  कित्ता शेयर खरिद विक्री हुदाँ २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया