एनएमबि बैंकको नयाँ योजना सार्वजनिक

५ बर्ष अगाडि

काठमाडौं– एनएमबि बैंकले आफ्नो लोकप्रिय ‘घर कर्जा’ मा परिष्कृत विविधताका साथ ५ वर्ष सम्म स्थीर ब्याजदर सहित नयाँ योजना ल्याएको छ । 

उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याजदरको साथै कर्जाको अवधि अधिकतम २५ बर्ष रहेको छ । 

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उतार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकको दावी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया