भैरव नवदीप माध्यामिक बिद्यालयलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमीटेडका तर्फबाट दश थान कम्प्युटर प्राप्त भएको छ ।
बैकंले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।
बैकंले पाल्पा जिल्लाको रैनादेवी छहरा ४ स्थित श्री भैरव नवदीप माध्यामिक बिद्यालयलाई दश थान कम्प्युटर प्रर्दान गरेको हो ।
यस बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया