प्रभु बैँकको नयाँ ब्याजदर सार्वजनिक , कुनमा कति ?

६ बर्ष अगाडि

प्रभु बैँकले निक्षेपको लागि नयनँ ब्याजदर घोषणा गरेको छ  । आज देखी लागु हुने गरी बैँकले नयाँ ब्याजदर घोषणा गरेको छ । 

नयाँ ब्याजदर अनुसार बैकले बिभिन्न बचत खाताहरुमा ३.५ देखी ५.५० प्रतिशतसम्म ब्याज दिने छ । 

त्यसमध्ये प्रभु तलब बचत खाता, स्पेशल बचत खाता ,बिदेशी बचत खाता,आर्शीवाद बचत खाता र गुडलक बचत खातामा ५.५० प्रतिशत ब्याज दिने छ । त्यस्तै ,सिनियर सिटिजन बचत खाता , खुत्रुके बचत लगायतका खातताहरुमा ४ प्रतिशत ब्याज दिने छ भने अन्य बचत खाताहरुमा ३ प्रतिशतका दरले ब्याज दिने छ । 

बैँकले कर्जाको लागि ९.४५ प्रतिशत आधार दर राखेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया