कोरोनाले मृत्यु भएका पहिलो स्पेनी नागरिक नेपालबाट फर्किएका

६ बर्ष अगाडि

नेपालबाट फर्किएका स्पेनी नागरीकको कोरोना भाइरसका कारण मृत्यु भएको छ । 

उनको मृत्यु फेब्रुअरी १३ मा भएको भए पनि कोरोनाका कारण नै मृत्यु भएको हो भन्ने अहिले पुष्टी भएको हो । 

नेपाल भ्रमणबाट फर्किएपछि बिरामी परेका उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुने उनी पहिलो व्यक्ती हुन् ।
रिपोर्टस नेपालबाट 

६ बर्ष अगाडि

प्रतिक्रिया