सेन्ट्रल फाइनान्स लिमिटेडले आज देखि शेयरधनीहरुको खातामा नगद लांभाश पठाउने भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट ७ प्रतिशत नगद लाभांश बैकं खातामा पठाउन लागेको हो।
कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिल बन्द हुने मितिसम्ममा अभौतिक शेयर धारण गरेका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैकं खातामा नगद लांभाश पठाउनेछ ।
कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया