गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
हकप्रद निष्काशन प्रयोजनार्थका लागि कम्पनीले भोलिबाट बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने लागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया