आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १४.८७ अंकले बढेर बन्द भएको छ ।
आज कारोबार १४९२.२३ को बिन्दुबाट सुरु भएको नेप्से परिसुचक कारोबारको अन्तिम सम्म आइपुग्दा १५०९.६७ को बिन्दुमा बढेको छ ।
त्यस्तै , आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ३ उपसमुह घटेका छन् ।
आज कारोबार भएका १८१ कम्पनिको ८२ लाख ११ हजार कित्ता शेयर बिक्री हुँदा ३ अर्ब ८५ करोड रुपैँया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया