तीन बजेसम्म १८ अंकले बढ्याे नेप्से

६ बर्ष अगाडि

 

 

आज १४९१ दशमलव २३ अंकबाट शुरु भएको कारोबार बढेर दिउँसो तीन बजेसम्म १५१४ दशमलव ०१ अंकमा पुगेको हो ।

सुरुवाती कारोबार देखी घटबढ भएको नेप्से यो अवधिसम्म आइपुग्दा १८ अंकको हाराहारीमा बढेको हो ।कारोबारको तेस्रो घण्टासम्म आइपुग्दा नेप्से  परिसुचक १५१४ मा पुगेको छ ।

 
अहिले कारोबार भइरहेका १८० कम्पनिको  ७१ लाख ९४ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ४० करोड रुपैँया बराबरको कारोबार भएको छ  । 

आज दिउँसो ५५ मिनेट सेयर कारोबार अबरुद्ध भएकोले तीनबजेसम्म तीनघण्टा मात्र कारोबार भएको हो । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया