पहिलो घण्टामा ८ अंकले उकालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेप्से परिसूूचक कारोबारको पहिलो घण्टामा ८.६३ अंकले उकालो लागेको छ ।

कारोबारको सुरुवात देखी नै घट्दै बढ्दै गरेको नेप्से अहिले यो समयसम्म आइपुग्दा  बढेको छ ।     

त्यस्तै , यो समय सम्ममा कारोबार रकम १ अर्ब ४८ करोडपुगेको छ । अहिले  सम्ममा १६१ कम्पनिको ३१ लाख ४३ हजार कित्ता शेयर खरिद बिक्री भइसकेको छ । 

आज १४९१.२३  को बिन्दुबाट कारोबार सुरु  भएको  थियो भने एक घण्टा सम्ममा नेप्से १५०३.९३ को बिन्दुमा पुगेको छ ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया