नेपालमा आइ थ्रि एस प्रविधिको सुपर स्प्लेन्डर भित्रियो

५ बर्ष अगाडि

नेपालमा आइ थ्रि एस प्रविधि जडित सुपर स्प्लेन्डर बाइक भित्रिएको छ । 
हिरो कम्पनीको नेपालको आधिकारीक बिक्रेता  एन जी एम  कम्पनीले आइ थ्रि एस प्रविधि जडित  सुपर स्प्लेन्डर बाइक  भित्र्याएको हो ।
बाइकमा फिचर अनुसार बाइक रोकिएको बेला इन्जिन बन्द गरेर तेल जोगाउन मद्दत गर्नेछ । त्यस्तै , बाइकको विश्वसनीयता र सुपर माइलेजल गर्दा गन्तव्य सम्म पुग्न सजिलो हुनेछ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया