यति एयरलाइन्सको विमान विमानस्थलमा विमानस्थलमै दुर्घटना

७ बर्ष अगाडि

काठमाडौं– यति एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको छ । नेपालगन्जबाट आएको विमान विमानस्थलमा अवतरणका क्रममा शनिबार साँझ दुर्घटनाग्रस्त बनेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन् । 
उनका  अनुसार विमान चिप्लिएर घाँसे मैदानमा पुगेपनि यात्रु भने सकुशल रहेका छन् । 
विमानमा २१ यात्रु सवार थिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया