एनआईसी एशिया बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानमा सञ्चालनमा ल्याएको छ ।
प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ९ लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
शाखाको उद्धघाटन सोही वडाका वडाअध्यक्ष नरबहादुर बुढामगरले गरेका हुन् ।
।बैंकको मुलुकभर हालसम्म शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।
प्रतिक्रिया