ललितपुरको खोकमा सनराइज बैंकको एक्सटेन्सन काउन्टर संचालन

६ बर्ष अगाडि

सनराइज बैंकले नयाँ काउण्टर सञ्चालनमा ल्याएको छ ।बैकंले ललितपुरको खोकमा ९ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

काउन्टरको ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द« मर्हजनले र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बैकंको  नेपाल अधिराज्यभर  ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए।टि।एम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया