लगानीकर्तालाई लाभांश लिन आउन तीन कम्पनीको आग्रह

६ बर्ष अगाडि

तीन कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई दिन बाँकी रहेको लाभांश लिन आउन आग्रह गरेको  छ । 

सगरमाथा इन्स्योरेन्स, आइसि एफ् सि र मेरो माइक्रोफाइनान्सले एकम सुचना जारी गर्दै  विभिन्न आर्थिक वर्षहरुको साधारण सभाबाट पारित भएको लाभांश लिन आउन आग्रह गरेको हो ।

मेरो माइक्रोफाइनान्स र आईसीएससी फाइनान्सले लाभांश लिन बाँकी शेयरधनीहरुलाई  लाभांश पूँर्जा लिन र सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०६९/७० को नगद लाभांश लिन बाँकी लगानीकर्ताहरुलाई सेयर रजिष्ट्रार ग्लोवल आइएमई क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

त्यस्तै, कम्पनीहरुले  हालसम्म हितग्राही खाता नभएका सेयरधनीहरुलाई पनिज सेयर डिम्याट गराएर बोनस लिन अनुरोध गरेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया