आज नेप्से परिसूूचक कारोबारको पहिलो घण्टामै ३९.६९ अंकले ओरालो लागेको छ ।
कारोबारको सुरुवात देखी नै घटेको नेप्से अहिले यो समयसम्म आइपुग्दा पनि घट्ने कम्र जारी नै छ ।
त्यस्तै , यो समय सम्ममा कारोबार रकम १ अर्ब ९० लाख पुगेको छ । अहिले सम्ममा १६७ कम्पनिको २३ लाख ९ हजार कित्ता शेयर खरिद बिक्री भइसकेको छ ।
आज १५९१.६ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने एक घण्टा सम्ममा नेप्से १५५१.६६ को बिन्दुमा पुगेको छ ।
प्रतिक्रिया