एनएमवि लघुत्तिको हकप्रद शेयर नेप्सेमा सुचिकृत

६ बर्ष अगाडि

एनएमवि लघुत्तिको वित्तीय संस्थाको हकप्रद शेयर नेपाल स्टंक एक्सचेञ्ज लिमीटेड (नेप्से)मा सुचिकृत भएको छ ।

एनएमबि लघुवित्तको २४ लाख ३० हजार ९३ दशमलब ७५ कित्ता हकप्रद शेयर  नेप्सेमा सुचिकृत भएको हो ।
,

कम्पनीले गत  कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो।
 

६ बर्ष अगाडि

प्रतिक्रिया