नागरिक लगानी कोष र सुर्य लाइफ इन्स्योरेन्स दुई कम्पनीले एकै पटक शेयर लिलामी बिक्रीमा ल्याएको छ ।
कम्पनीले २ लाख ७ हजार संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीहरुले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन।
कम्पनीले नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता र सुर्या लाइफको ४१ हजार ४०० कित्ता लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।
नागरिक लागनी कोषको संस्थापक शेयरमा शेयरधनीहरुले न्युनतम २ हजार रुपैया अकित गरी आवेदन पेश गर्नै सक्नेछन । भने सुर्य लाइफको न्युनतम २७५ रुपैयाँ अंकित गरी आवेदन पेश गर्ने सक्नेछन ।
कम्पनीले उक्त शेयरका लागी लगानीकर्ताले न्यनतम १० कित्ता र अधिकतम १० ले सबै कित्ताको लागि आवेदन दिन सक्नेछन ।
इच्छुक संस्थापक शेयरधनीहरुले एनआइसी एशिया क्यापिटल तथा एनआइसी एशियाको कर्पोरेट कार्यलय र विराटनगर वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत, र काठमाणडौ कमलादी शाखा कार्यलयहरुबाट आवेदन गर्न सक्नेछ।
प्रतिक्रिया