काठमाडौं– बिमस्टेक सम्मेलनको क्रममा लगाइएको जोरबिजोर प्रणाली हटेको छ ।
काठमाडौँ उपत्यकामा भदौ १३ गतेदेखि लगाइएको जोरबिजोर प्रणाली शुक्रबार राती ८ बजेदेखि हटाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
जोरबिजोरका कारण यात्रुहरुले सास्ती बेहोर्नु परेको थियो ।
प्रतिक्रिया