सहयोगी विकास बैकंले बोलायो साधारण सभा,यस्ता छन प्रस्ताव

६ बर्ष अगाडि

सहयोगी विकास बैकंले आफ्नो १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सहयोगी विकास बैकंले सिटिजन्स बैंक इन्टरनेशनललाई गाभ्ने प्रस्ताव पारित सहित विविध विषयमा छलफलका लागी साधारण सभा  आह्वान गरेको हो ।

सभामा शेयरधनीले सहयोगी विकास बैंकको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर स्वाप रेसियो पारित गर्नेछ ।

कम्पनीले उक्त सभामा सिटिजन्ससग गाभिने सम्बन्धमा सम्पुर्ण कामकारवाहीका लागी बैंकको सञ्चाल समितीलाई अख्तियारी प्रर्दान गर्नै प्रस्ताव पारित गर्नैछ ।
कम्पनीको साधारण सभा  चैत्र १० गते सोमवार होटल मानकि इन्टरनेशनल जनकपुरमा हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया