आज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामै ३.९१ अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको ४ मिनेटमा परिसूचक २९.३८ अंकको हारहारी उक्लीएको थियो भने पुन घटबढ भएर ४ अकंंको हाराहारीमा ओरालो लागेको हो ।
त्यस्तै, यो समय सम्म आउदाँ कारोबार रकम १ अर्ब ४२ करोड पुगेको छ । अहिले सम्ममा १६५ कम्पनीको ३५ लाख १० हजार कितता शेयर खरिद बिक्री भइसकेको छ ।
आज १६३८.३७ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने एक घण्टा सम्ममा नेप्से१६२८.२७ को बिन्दुमा पुगेको छ ।
प्रतिक्रिया