लेनिन विष्टले हाले सर्वोच्चमा रिट

७ बर्ष अगाडि

काठमाडौँ– थाइल्याण्डमा हुन लागेको कार्यक्रममा भाग लिन जान लाग्दा गैरकानूनीरुपमा विमानस्थलबाट फर्काइएको उल्लेख गर्दै तत्कालीन माओवादीका बालसेना लेनिन विष्टले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । 

गृहमन्त्रालय र विमानस्थल अध्यागमन विभागलगायतलाई विपक्षी बनाई आज विष्टले दायर गरिट निवेदनमा थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जाँदा आफूलाई कानून विपरीत जानबाट रोक लगाएको उल्लेख छ । 
विष्टमाथि पूर्व बाललडाकू सङ्गठनको पैसा हिनामिना गर्नुका साथै अरुको नाममा आएको पत्रमा आफैँ विदेश जान लागेको आरोप छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया