रिलायन्स फाइनान्सले ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पारित गरेको छ ।
कम्पनीको दशौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
यस्तै कम्पनीले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
गत फागुन १६ गते बानेश्वर बैंक्वेट, थापागाउँमा साधारण सभा सम्पन्न भएको हो ।
प्रतिक्रिया