भारतका प्रमुख प्रतिपक्षि नेता राहुल गान्धी नेपालमा

७ बर्ष अगाडि

काठमाडौं, १५ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। गान्धी दिउँसो नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका हुन्।
उनी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा एक दिन बस्‍नेछन् । उनी नेपालबाट तिब्बत हुँदै शनिबार मानसरोबरको यात्रामा निस्कनेछन्। उनको यात्रा १२ दिनको हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
 

७ बर्ष अगाडि

प्रतिक्रिया