मितेरीले चैत्र ८ गते बोलायो साधारण सभा

६ बर्ष अगाडि

मितेरी डेभलपमेन्ट बैंकले आफ्नो साधारण सभा आहवान गरेको  छ।
कम्पनीको गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्त्ता पुजीको १८.५२ प्रतिशतका दरले बोनस  शेयर र कर प्रायोजनार्थ ०.९५७ प्रतिशत नगद लाभाश वितरण गर्नैका लागी सभा आहवान गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २७ गतेदेखि फागुन ८ गतेसम्म शेयर दाखिल खारेज गर्नेछन । गत फागुन २६ गते सम्म नेप्सेमा कारोबार भइ कायम शेरयरधनीहरुले लाभांश प्राप्त गर्नैछन ।

कम्पनीको वार्षिक साधारण सभा  चैत ८ गते  गोर्खा किचन, धरानमा बिहान ९ बजे हुनेछ। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया