यी हुन मन्त्रिपरिषदका २१ निर्णय

६ बर्ष अगाडि

सूचना तथा सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलन कार्यक्रम मार्फत मन्त्रिपरिषद्को विभिन्न २१ निणर्य सार्वजनिक भएको छ ।

हालै सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्का  निर्णय संचारकर्मीहरुलाई सार्वजनिक गरेका हुन् । 

यस्ता छन् निर्णय :

सम्बत् २०७६ साल फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू –

१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने ।

२. मिति २०७६ फागुन २०/२१ मा बंगलादेशको ढाकामा हुने नेपाल(बंगलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ९वाणिज्य तथा आपूर्ति० डा। बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गर्ने ।

३. देहायका व्यक्तिहरुलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्नेः(
 (क) श्री शोभा बुढाथोकी, काठमाडौं–१४, काठमाडौं ।
 (ख) श्री उद्धब चन्द्र घिमिरे, विराटनगर–४, मोरङ्ग ।
 (ग) श्री नारायण नेपाल, काठमाडौं–१६, काठमाडौं ।

४. राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्नेः(
 (क) श्री रमा श्रेष्ठ, ललितपुर, महिला सदस्य 
 (ख)_ श्री हरिन्द्र राई, खोटाङ, जनजाती सदस्य 
 (ग) श्री भोजमान लाम्गादे, इलाम, दलित सदस्य

५. नेपाल(भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने ।

 ६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य श्री जगत देउजाले सदस्य पदबाट दिनु भएको राजीनामा स्वीकृत गर्ने ।

७. संखुवासभा जिल्लामा जग्गा पुनः नापजाँच गर्नको लागि स्वीकृति दिने। 

८. समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरुलाई नियुक्ति तथा मनोनयन गर्नेः
 (क) श्री कुमार प्रसाद पोखरेल (पूर्व मुख्य न्यायाधीश, उच्च अदालत, दिपायल)(अध्यक्ष 
 (ग) श्री टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि (सदस्य, 
 (घ)श्री ममता देवी शर्मा उपाध्याय, सहकारी क्षेत्रको विज्ञ (सदस्य
 श्री सरस्वती देवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ (सदस्य
 (च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत (सदस्य(सचिव

९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य पदमा श्री महेन्द्रकुमार थापा क्षेत्री (ललितपुर –१८ भैसेपाटी) लाई नियुक्त गर्न स्वीकृत दिने ।

१०. ख्वप कलेज अफ इन्जिनियरिङ्ग, लिवाली, भक्तपुरलाई बि।ई।कम्प्युटर– ४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

११. बालबालिका सम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि बाल न्याय सम्पादन ९कार्यविधि० नियमावली, २०७६ को नियम ४३ मा उल्लिखित प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७९९२० बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यरत रहेका राजपत्रांकित अधिकृतस्तरको तहसिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृतस्तरको तहसिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने ।

१२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि द्दण्ठद्द को पहिलो संशोधन स्वीकृत गर्ने ।

१३. मौलाकाली केवलकार आयोजनाको च्इध् ब्ष्निलmभलत (१०−१० मीटर च्इध् ब्ष्निलmभलत सहित केही टावर संरचनाहरु रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैडाकोट नगरपालिका(१ मा पर्ने मौलाकाली सामुदायिक वनर मौलाकाली धार्मिक वन समेतको गरी कूलजम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका(१ स्थित राष्ट्रिय वन क्षेत्रको थप कूलजम्मा २।११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

१५. देहायका स्थानीय तहलार्इ देहाय वमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने(

१. मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडा न। ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि। 
२. पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङली गा।वि।स। वडा न। ५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गा।वि।स।वडा न। ८ को ३(१(०(० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गा।वि।स।वडा न। ७ को ०(५(२(० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपल गा।वि।स।वडा न। ४ को १६(८(०(३ रोपनी लिगलिगकोट दरबार र गढी संरक्षणको लागि। 
३. नराहा गाउँपालिका, सिराहाको गाउँपालिकाको वडा न। ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गा।वि।स। वडा न। ६ को ०(३(१ विगाह दिनाभद्री प्रा।बि।को भवन निर्माण र वडा न. ८ को ०(५(९ विगाह ज।व।उ।मा।बि।को भवन निर्माणको लागि। 
४. देवताल गाउँपालिका, बाराको साविक रौवाही गा।वि।स। वडा न। ७ को ३(१२(१० विगाह बहुउद्देशिय रंगशाला निर्माण लागि। 
५. गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडा न। २ को ३(०(० विगाह ल्याण्डफिल सार्इट निर्माण लागि।
६. धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको वडा न। ५ को ४(२(०(० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण लागि। 
७. गलकोट नगरपालिका, बाग्लुङ्गको साविक मल्म गा।वि।स।३ को २(७(०(२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि। 
८. राजपुर नगरपालिका, रौतहटवाट साविक राजपुर गा।वि।स।वडा न। ३ को ०(१०(० विगाह नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा न। ५ को ०(५(० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि।

१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी श्री पुष्पराज खनाललार्इ नियुक्ति गर्ने ।

१७. देहायका पदाधिकारीहरूलार्इ वी।पी। कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पदमा मनोनयन गर्ने(
१.  डा। सुनन्दा सुन्दास, भोजपुर ५, भोजपुर । सदस्य
 २. डा। रक्षा श्रेष्ठ, धरान ९, सुनसरी । 
 ३. डा। विनय कुमार ठाकुर, जनकपुर ३, धनुषा । 
 ४. डा। कैलास कुमार भण्डारी, इटहरी ८, सुनसरी । 
 ५. श्री राम प्रसाद न्यौपाने, कल्याणपुर ९, चितवन ।
 ६. श्री निशा अधिकारी, फुलवारी ३, चितवन ।

१८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी ८, महोत्तरी निवासी श्री संजीव कुमार पाण्डेयलार्इ ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने।

१९. स्टाण्डर्ड नाप र तौल ९मोहरबन्द प्याकेज० नियमावली, २०७६ स्वीकृत गर्ने ।

२०. संस्था दर्ता ९नवौं संशोधन० नियमावली, २०७६ स्वीकृत गर्ने ।

२१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति ९गठन० आदेश, २०७६ स्वीकृत गर्ने ।

२२. काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने ।

६ बर्ष अगाडि

प्रतिक्रिया