आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३९.१० अंकले उकालो लागेको छ ।
नेप्से दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ३९ अंकको हारहारीमा उकालो लागेको हो ।
आज १५९७.२४ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १६३५.२३ को बिन्दुमा बढेको छ ।
आज ११ बजे १५९७.२४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक २.४५ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ४ उपसमुह बढेका छन ।
अहिले कारोबार भईरहेका १७६ कम्पनीको ५५ लाख १० हजार कित्ता शेयर खरिद विक्री हुदाँ २ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया