काठमाडौं – बीमा समितिले बीमा कम्पनीको जोखिम व्यवस्थापन गर्न छुट्टै मार्गदर्शन जारी गरेको छ । बीमा समितिले बधुबार मात्रा रिक्स म्यानेजमेन्ट गाइडलाइनस फर इन्स्योरेन्स कम्पनी २०७६ जारी गरेको हो ।
निर्देशिका मार्फत कम्पनीले नियमित रुपमा जोखिम मुल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, समितिले रिक्स म्यानेजमेन्ट फेर्म वर्क पनि तयार गरेको छ ।
प्रतिक्रिया