कारोबारको पहिलो घण्टा: ३ अकंले ओरालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेप्से परिसूचक कारोबारको पहिलो घण्टामै ३.८८ अंकले ओरालो  लागेको छ । 

कारोबार सुरु भएको १७  मिनेटमा  परिसूचक ३३ अंकको हारहारी उक्लीएको थियो भने पुन घटबढ भएर ३ अकंंको हाराहारीमा ओरालो लागेको हो ।

त्यस्तै, यो समय सम्म आउदाँ कारोबार रकम १ अर्ब ११ करोड पुगेको छ ।  अहिले सम्ममा १६६  कम्पनीको २७ लाख १८ हजार कितता शेयर खरिद बिक्री भइसकेको छ । 

आज १५९७.२४ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने एक घण्टा सम्ममा नेप्से १५९२.२५ को बिन्दुमा पुगेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया