आज कारोबारको सुरवातमै नेप्से परिसुचक १६ सयको विन्दुमा पुगेको । यो ३३ महिना मध्यकै उच्च अकं हो ।
आज १५९६.१३ को विन्दुबाट कारोबार शुरु भएको १७ मिनेट नपुग्दै नेप्से परिसुचक १६ सयको विन्दुमा प्रवेश गरेको छ ।
प्रतिक्रिया